ललितपुर, बैशाख २५ । दक्षिण ललितपुरस्थित मगर गाउँ माध्यामिक विद्यालय शंखुमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट वितरित प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत बाली विज्ञान पढाईका...
काठमाडौं, बैशाख २५ । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१ औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा...
नवलपरासी, बैशाख २५ । नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१० मन्झरियामा सवारी दुर्घटना हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । गएराति भएको उक्त दुर्घटनामा परी घाइते भएका...
कैलाली, बैशाख २५ । नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध बैशाख २२ गते...
काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन् । काठमाडौं महानगरपालिकाको...
गोरखा , २५ बैशाख । गोरखामा आज बिहान एक बोरा सकेट बम फेला परेको छ । सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा आज ढुंगाको ओडारमुनि राखिएको अवस्थामा...
तनहुँ, वैशाख २५। तनहुँको घिरिङ्ग गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको जीपमा आज बिहान अज्ञात समूहले आगजनी गरेका छन् । मानपुरमा गाउँपालिकाका कार्यकारी अधिकृत नरहरी सापकोटाको निवास...
मेचीनगर ,२५ बैशाख । झापाको मेचीनगरमा गएराति आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका–९ का...
चितवन, २५ वैशाख । मुग्लिन–नारायणगढ सडक आज देखि आगामी जेठ तीन गते सम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मतदातालाई...
काठमाडौँ, २५ वैशाख । नेपाली काग्रेसका नेताले सन्चालन गरेको शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा आज बिहान पेट्रोल बम प्रहार भएको छ । माक्स लगाएर आएका पाँचजनाको समूहले...
काठमाडौ ,२५ वैशाख । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपरान्न ३ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयगत...
काठमाडौं, बैशाख २५ । आज विश्व रेडक्रस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष...
डडेल्धुरा, बैशाख २५ । मूर्ति निर्माण गरी बेचेर २३ जनाको परिवारलाई लालनपालन गरिरहेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर आफू अपाङ्ग भए...
बागलुङ, बैशाख २५ । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकम कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका उक्त जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको...
जन्मदेव जैसी/ लिवाङ, २५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिराेध अभियान अन्तर्गत राेल्पाकाे थवाङ, गाम, घर्तीगाउँ, माडीचाैरलगायत दर्जनाैं क्षेत्रमा अाइतबार घरदैलाे अभियान चलाइरहेकाे...
कपिलवस्तु, बैशाख २५ । कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने...
ठेगाना:अनामनगर काठमाडौँ