तनहुँको घिरिङ्ग गाउँपालिकाको गाडीमा आगजनी

तनहुँको घिरिङ्ग गाउँपालिकाको गाडीमा आगजनी

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

तनहुँ, वैशाख २५।
तनहुँको घिरिङ्ग गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको जीपमा आज बिहान अज्ञात समूहले आगजनी गरेका छन् ।
मानपुरमा गाउँपालिकाका कार्यकारी अधिकृत नरहरी सापकोटाको निवास अगाडि रोकिराखेको जीपमा बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गाउँपालिकाले भाडामा प्रयोग गर्दै आइरहेको बा १५ च ६६०४ नम्बरको स्कोरपियोमा आगजनी भएको हो । आगजनीबाट जीपको बायाँ पट्टीको पछिल्लो टायरको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ