दक्षिण ललितपुरकै पहिलो प्राविधिक शिक्षालय मगर गाउँ मा.वि.मा

दक्षिण ललितपुरकै पहिलो प्राविधिक शिक्षालय मगर गाउँ मा.वि.मा

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

ललितपुर, बैशाख २५ ।
दक्षिण ललितपुरस्थित मगर गाउँ माध्यामिक विद्यालय शंखुमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट वितरित प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत बाली विज्ञान पढाईका लागि कक्षा ८ उत्तीर्ण भएका विद्यार्थीहरूका लागि कक्षा ९ मा निःशुल्क भर्ना खुलेको शिक्षक रबिन घिमिरेले बताएका छन् ।

उनकाअनुसार भर्ना फारम वितरण आउँदो जेठ २ गतेदेखि हुनेछ भने प्रवेश परीक्षा जेठ २३ गते हुनेछ । त्यसैगरी जेठ २६ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहेको उनले बताए । साथै निःशुल्क पठन–पाठन गराईनुका साथ अनिवार्य कम्प्यूटर शिक्षा र कक्षा १२ सकेपछि एक वर्षे इन्टर्नशिभ कक्षा हुने त्यसपछि बीएससी एग्री कल्चर अध्ययन गर्न पाइने जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ