मेचीनगर ,२५ बैशाख । झापाको मेचीनगरमा गएराति आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका–९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा राति ११ बजे आगलागी भएको हो ।
आगलागीबाट गोदाममा रहेको सबै अम्रिसो जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, शसस्त्र, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline