चरिकोट, १७ असार । गएको बुधबार दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर– ९ लाकुरीडाँडा स्थितकुतकुते भन्ने स्थानमा पहिरो जाँदा बेपत्ता भएका दुई जनाको शव पहिरोले पुरिएको...
चितवन, १७ असार । नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् । आज मध्यान्ह १२ बजे सडकमा हिडिरहेका...
दाङ, असार १७ । बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी भक्तबहादुर वलीको गजवको कहानी छ । वलीले स्थानीय निर्वाचनमा ह्याट्रिक पुरा मात्रै गरेनन् पार्टी...
सुर्खेत, १७ असार । सुर्खेतका द्वन्द्वपीडितका लागि रु २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई...
लहान, १७ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा...
इटहरी, १७ असार । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ । इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार...
डडेल्धुरा , १७ असार । जेठ अन्तिम साता राजधानीको सानेपास्थित बीपी स्मृति भवनबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका स्थानीय तहमा चुनाव लड्ने...
नवलपरासी, १७ असार । नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा (एमाले) विजयी भएका छन् । प्रतापुर गाउँपालिकामा...
हेटौँडा, १७ असार । पहिरोका नारायणगढ –मुग्लिन सडक खण्ड अबरुद्ध बनेपछि रोकिएका सवारी साधन आज बिहानबाट सन्चालनमा आएको छ । पश्चिम र पूर्वबाट काठमाडौँ आउने...
कञ्चनपुर, १७ असार । लालझाँडी गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी हुनुभएको छ । शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार लालझाँडी...
काठमाडौं, असार १७ । नेकपा एमालेले अहिलेसम्म ३४ स्थानीय तह जितेको छ c ३४)डडेलधुराको नवदुर्गा गाउँपालिका – कविन्द्र विष्ट ३३) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई ३२) ताप्लेजुङको मिक्वाखोला...
पाल्पा, १७ असार । पाल्पाको तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । तिनाहुँ अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ...
सोलुखुम्बु , १७ असार । सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा एमालेका बुद्धिकिरण राईले २ हजार १ सय ९१...
ताप्लेजुङ , १७ अअसार । तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदीममा पहिरोले वगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । घरमाथी वाट खसेको पहिरोले घर...
तुलसीपुर,१७ असार । दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौती (पैसा) का लागि अपहरण गरी हत्या भएको पाइएको छ । जेठ २६ गते बेलुका युवती...
खोटाङ, १६ असार । विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा...
ठेगाना:अनामनगर काठमाडौँ