पहिरोका कारण रोकिएका यातायात सुचारु

पहिरोका कारण रोकिएका यातायात सुचारु

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

हेटौँडा, १७ असार ।

पहिरोका नारायणगढ –मुग्लिन सडक खण्ड अबरुद्ध बनेपछि रोकिएका सवारी साधन आज बिहानबाट सन्चालनमा आएको छ । पश्चिम र पूर्वबाट काठमाडौँ आउने सवारी साधन त्रिभुवन राजपथबाट सञ्चालनमा ल्याईएको हो ।

त्यसैगरी पश्चिमबाट आएका सबै प्रकारका सवारी साधन आज बिहानबाट हेटौँडा हुँदै त्रिभुवन राजपथ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।

काठमाडाँैबाट आएर पश्चिम जाने सवारी साधन पनि हेटौँडाबाट पश्चिमतर्फ प्रस्थान गरेको मनहरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ