ताप्लेजुङ, १६ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले)को पुरै प्यानल विजयी भएको छ । अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई...
झापा, असार १६ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले विजयी सुरुवात गरेको छ । नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जितको...
अछाम ,१६ असार । अछामको रामारोशनमा नेकपा माओवादी केन्द्रको बिजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गर्दा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये...
पोखरा, १६ असार । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख...
इलाम, १६ असार । इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू...
झापा, १६ असार । झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ...
काठमाडौँ, १६ असार । उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह,...
काठमाडौँ, १५ असार । नेपाली काँग्रेसले बझाङ र अछामका तीन मतदान केन्द्रमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ । नेकपा (एमाले) का कार्यकर्ताले...
काठमाडौँ, १५ असार । दोस्रो चरणअन्तर्गत बुधबार सम्पन्न भएको ३३४ स्थानीय तहको निर्वाचनमध्ये ३०७ स्थानीय तहको मत गणना सुरु भएको छ । तीमध्ये २५ स्थानीय...
काठमाडौँ, १५ असार । संवैधानिक परिषद्को आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज...
बैतडी, १५ असार । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्यानल नै विजयी भएको छ । पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी...
काठमाडौं ,असार १५। काठमाडौं महानगरपालिकाले आज देखि महानगर भित्र रहेका जेष्ठ नागरिक स्वास्थ्योपचार तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । जेष्ठ नागरिकलाई जीवन...
रत्ननगर (चितवन), १५ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर आज बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ । चितवनका...
दमक, १५ असार । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज...
काठमाडौं, असार १५ । दुई बर्ष अघि गएको महाभूकम्प पछि अझै पनि पराकम्प जाने क्रम रोकिएको छैन । रामेछाप जिल्लालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर...
लहान, १५ असार । मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । बोदे बसाइन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर...
ठेगाना:अनामनगर काठमाडौँ