ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको पुरै प्यानल विजयी (हेर्नुस् बिस्तृतमा)

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको पुरै प्यानल विजयी (हेर्नुस् बिस्तृतमा)

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 ताप्लेजुङ, १६ असार ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले)को पुरै प्यानल विजयी भएको छ ।

अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुजाता लिम्बुले एक हजार ८४ मत प्राप्त गर्नुभयो ।

उक्त गाउँपालिकाको ६ वटै वडामा एमाले विजयी भएको छ ।
वडा नं १ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बु, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बु, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बु र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी हुनुभएको छ ।

रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक हुदा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ

सातवटा वडा जित्दै नेपाली काँग्रेसले दोस्रो तथा १ वटा वडामा विजयी भएको नेकपा एमाले तेस्रो स्थानमा छ ।

हेर्नुस विस्तृतमा

मैवाखोला गाउंपालिका
अध्यक्षनेकपा एमाले: राजनकुमार थक्लुङ१८१५
नेपाली काँग्रेस:  डम्बर चोङबाङ १,२१९
नेकपा माओवादी केन्द्र:  नबिन वनेम ८६९
उपाध्यक्षनेकपा एमाले: कौशिला लिम्बू१,९५१
नेपाली काँग्रेस: सृजना लिम्बू १,०८४
माओवादी केन्द्र: सुस्मिता वनेम ८५८
(१) वडा अध्यक्ष एमाले: दुर्गा तामाङ  विजयी
वडा सदस्य १ यमनाथ भट्टराई ३३३ विजयी
वडा सदस्य २ देउकुमार लिम्बू ३१६ विजयी
दलित सदस्य फुलमति कामी ३२९ विजयी
महिला सदस्य मनमाया कन्दङवा  ३२२ विजयी
(२) वडाध्यक्ष एमाले: सुरेन्द्र लिम्बू ४१५ विजयी
वडा सदस्य १: दानुर्वु शेर्पा ४०५ विजयी
वडा सदस्य २: ४१५ विजयी
दलित सदस्य: देवी माया दमाई ४१६ विजयी
महिला सदस्य: डोमा शेर्पा ४१६ विजयी
(३)वडाअध्यक्षएमाले– दिवश चोंबां४०२
नेपाली काँग्रेस, ३०२
माओवादी केन्द्र, ५१
वडा सदस्य १:मिङमा शेर्पा ३५३
वडा सदस्य २:कमले तामाङ३५७
दलित सदस्य:दिलकुमारी कार्की ढोली३८०
महिला सदस्य: रामकुमारी लिम्बू३७७
(४) वडाध्यक्ष एमाले: पूर्णहाङ लिम्बू ३१२ विजयी
नेपाली काँग्रेस, २५४
माओवादी केन्द्र, १९४
वडा सदस्य १:  कुमार शेर्पा ३३७ विजयी
वडा सदस्य २:  गेपाल लिम्बू ३२७ विजयी
दलित सदस्य:  शर्मिला विक, ने.का. २५२ विजयी
महिला सदस्य:  पवित्रा तामाङ ३३१ विजयी
(५) वडाध्यक्षएमाले: कुल प्रसाद लिम्बू२२६
वडा सदस्य १: पासाङ शेर्पा २२४ विजयी
वडा सदस्य २: सन्त बहादुर लिम्बू २१५ विजयी
दलित सदस्य: आईतरानी विक २२९ विजयी
महिला सदस्य :सोमादेवी लिम्बू २२५ विजयी
(६) वडाध्यक्षएमाले– विष्णु प्रसाद२७३
नेपाली काँग्रेस, २३७
वडा सदस्य १: सीताराम थोप्रा २९० विजयी
वडा सदस्य २:  पासाङ गोन्पु शेर्पा २७३ विजयी
दलित सदस्य: रघुमाया विक २९० विजयी
महिला सदस्य: सुखमाया लिम्बु २८२ विजयी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ