काठमाडौं ,१९ साउन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ। सरकारले मुलुक संघीयतामा गएको अवस्थामा...
वीरगन्ज , १९ साउन । छोरीका प्रेमीको हत्या गरी डेढ वर्षदेखि फरार रहेका बाबुआमा र हजुरबुबासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको साविकको...
काठमाण्डौ, साउन १९ । नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र...
काठमाडौँ, १९ साउन । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभएको छ...
साउन १९ काठमाण्डौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, कर फस्र्योट आयोगमार्फतको राजस्व घोटला पुँजीगत लाभकर तिर्नबाट एनसेललाई उम्मुक्ति दिलाउन गरिएको प्रयास र...
गणेश तिम्सिना ,धरान साउन १९ । धरान ईटहरी सडक अन्तर्गत सेउती पुलको छेउमा एउटा घरपालुवा कुकुर वेवारिसे अवस्थामा छाडिएको छ । पुलको छेउमा रुखको...
१८ साउन,दोहा । आफूलाई डिआईजी रमेश खरेलको साथ रहेको भन्दै एक जना नेपालीले कतारमा तीन महिनासम्म एक युवतीलाई यौन शोषण गरेका छन् । उनले...
चितवन, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिनुभएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले...
इलाम, साउन १८ । सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित...
काठमाण्डौ, साउन १८ । पूर्व र पश्चिमको पहाडी भेगका बासिन्दालाई भोली बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । विशेषगरी पूर्वको कन्काई र झापा,...
नुवाकोट, १८ साउन । नुवाकोट ओखरपौवामा काठमाडाँै उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पु¥याएका छन् । वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडाँै महानगरपालिकाले लापरवाही गरेको...
धरान साउन १८ । मनन लगायतका विभिन्न गीती एल्वम र म्युजिक भिडियो प्रकाशित गरीसकेका गायक तथा संगीतकार धरान ११ का मदन राईले आत्महत्या गरेका...
काठमाडौं, साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४...
जनकपुरधाम : शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्। जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण...
आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा अब प्रहरी हिरासतमा रहने भएका छन् । सर्वोच्च अदालतको मंगलबारको पूर्ण इजलाशले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाट...
१७ साउन,काठमाडौँ । नेपाल कम्युनस्टि पार्टीले पोखरा पृथ्वी चोकस्थित सस्तो बजारका व्यवसायीमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । विगत पाँच वर्षदेखि फुटपाथका व्यापारीले लगानी...
ठेगाना:अनामनगर काठमाडौँ