धरान साउन १८ । मनन लगायतका विभिन्न गीती एल्वम र म्युजिक भिडियो प्रकाशित गरीसकेका गायक तथा संगीतकार धरान ११ का मदन राईले आत्महत्या गरेका छन् ।
गएराति साढे १२ बजे आफू सुत्ने गरेको घरको कोठाको भित्तामा पासो लगाएर उनले आत्महत्या गरेको पारीवारीक स्रोतले जनाएको छ ।
उनी पञ्चकन्या मावि धरान पांग्रे १७ मा शिक्षक समेत थिए ।
३८ वर्षे राईले किन आत्महत्या गरे भन्ने एकीन हुन सकेको प्रहरीले जनाएको छ । अहिले उनको शब पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनी अविवाहित थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
