पुर्व/पश्चिममा बाढिको जोखिम,सचेत रहन आग्रह 

पुर्व/पश्चिममा बाढिको जोखिम,सचेत रहन आग्रह 

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, साउन १८ ।
पूर्व र पश्चिमको पहाडी भेगका बासिन्दालाई भोली बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

विशेषगरी पूर्वको कन्काई र झापा, मोरङ तथा सुनसरीका चुरे क्षेत्रबाट बहने खोलानालामा आज दिउँसोदेखि भोली बिहानसम्म कुनै पनि बेला बाढी आउने भएकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाको आग्रह छ ।

आज पूर्व र पश्चिमी पहाडी भेगमा रातको समयमा थप सचेत हुन र सुरक्षित ठाउँमा बस्न पनि शाखाले आग्रह गरेको छ । कता बाढी जाने संभावना छ भन्नेबारेमा ११५५ नम्बरमा फोन गरेर जानकारी लिन सकिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ