चितवन, ५ कार्तिक । नारायणगढ–मुग्लिन सडक फराकिलो बने लगत्तै सुरु भएको भासिने समस्या थपिंदै गएको छ । सडक फराकिलो बनाउन भतेरीमा पर्खाल लगाएर जमिन पुरेको ठाउँमा...
काठमाडौँ, ४ कात्तिक । ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आज निधन भएको छ । कलेजो रोगबाट पीडित हुमागाईंको आज दिउँसो...
कपिलवस्तुको कृष्णनगरमा नवदुर्गा पूजाको मूर्ति विर्सजनका क्रममा विवाद उत्पन्न भएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा बाटोमा विवाद...
वालिङ, ४ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७...
काठमाडौँ, ४ कात्तिक। दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका...
राजधानी काठमाडौंमै नक्कली पैसा छाप्ने कारखाना रहेको सार्वजनिक भएको छ। प्रहरीले नक्कली पैसाको कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो। काठमाडौं...
बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ औराह टोलीका सुरेन्द्रराम चमारले आफ्नै २ छोराको हत्या गरी आत्महत्या गरेका छन् । घरमा कोहि नभएको बेला चमारले आज...
कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते...
नेपाली कांग्रेसको विधान मस्यौदा गर्न गठित समितिले वडा स्तरीय कार्यसमितिमा रहने सदस्यको संख्या टुङ्ग्याएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको समितिको बैठकले...
इलाम । इलामको सूर्योदय नगरपालिका ८ स्थित एक ग्यारेजमा गाडि मर्मत गर्ने क्रममा आगो लाग्दा एक मारुति भेन पुरै जलेको छ । रोहित नेपालले संचालनमा ल्याएको...
इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने क्रम बढेको छ । जनताको सेवा छिटो छरितो गर्न नगरपालिका कार्यालयबाट सवारीसाधन बुझेका जनप्रतिनिधिहरुले...
काठमाडौँ, ३ कात्तिक । नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ...
कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि...
उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो...
काठमाडौं । आज विजया दशमीको दोस्रो दिन, मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । यसअघि हिजो देश विदेशमा...
जनकपुरधाम, २ कात्तिक जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार...
ठेगाना:अनामनगर काठमाडौँ