काठमाडौँ, १६ जेठ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले...
लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त...
जेठ १ विद्यार्थी एकता दिवस अर्थात विद्यार्थी आन्दोलनको एक ऐतिहासिक दिन । २०२१ साल बैशाख २५ देखि २९ गतेसम्म स्ववियु खोल्न पाउने अधिकारको बहाली...
२९ बैशाख काठमाडौं । कोारेना संक्रमणको जोखिम बढेसँगै युएई र कुवेत सरकारले त्यहाँ रहेका नेपालीलाई काठमाडौं ल्याइदिने भन्दै नेपाल सरकारलाई पत्र पठाएको छ । सोमबार...
बैशाख २७ काठमाण्डौं । नेकपा निकट अखिल क्रान्तिकारीले नेपालको दार्चुलाको लिपुलेकमा ८० किलो मिटर सडक बनाउनु स्वतन्त्र र सार्वभौम देशमाथिको घिनलाग्दो र भत्र्सना योग्य...
२०७७ बैशाख २७ गते । काठमाडौँ । अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम...
बैशाख २७ काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारसमक्षआगामीआर्थिक वर्षको बजेटमा सुधार ल्याउनु पर्ने विषयहरु समावेश गर्दै आर्थिक प्रतिवेदनशुक्रबार पेश गरेको छ । विद्यार्थी परिषद्ले...
वैशाख २२, काठमाडौँ । सरकारले विद्यालयहरुलाई तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी...
हरेक व्यक्ति परिस्थितिको दास हो । परिस्थितिले सृजना गरेका विपद, सुख, दुख हरेक व्यक्तिले झेल्नैपर्छ । विश्वमा विभिन्न समयमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा...
हेटौंडा, १९ वैशाख । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने...
शिक्षामन्त्री ज्यु, सबै निजि विद्यालय , सामुदायिक विद्यालय , कलेज तथा बिश्वविद्यालय सम्पूर्ण बन्द गरिदिउँ। त्यसलाई साँसद ागल उबचप को रूपमा विकसित गरौ । प्राथमिक...
धरान बैशाख १५ । विप्लव नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी ) मेची– कोशी क्षेत्रीय समन्वय समितिले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण...
बैशाख १० ललितपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले ललितपुरमा महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरेको छ । जिल्ला...
बैशाख ७ बिराटनगर । नेपाल बिध्यार्थी संघ को ५१ औं स्थापना दिवश रक्तदान र दीप प्रज्वलन गरेर मनाएको छ । कोरोना भाइरस को सन्त्रास सगै...
विश्वव्यापी महामारीको संक्रमण तिब्ररूपले बढीरहेको छ । विद्यालयमा विद्यार्थीहरूको नियमित पठनपाठन ठप्प छ । बालबालिका शिक्षा लिने अधिकारबाट बन्चित हुन पुगेका छन् । यस्तो...
एक्कासौ शताब्दिमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका...
ठेगाना:अनामनगर काठमाडौँ