विप्लवका विद्यार्थीद्धारा ललितपुरमा विद्यार्थी र मजदुरलाई राहत वितरण

विप्लवका विद्यार्थीद्धारा ललितपुरमा विद्यार्थी र मजदुरलाई राहत वितरण

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

बैशाख १० ललितपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले ललितपुरमा महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरेको छ ।
जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
साथै अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको महामारीको जोखिमको यस्तो समयमा समेत सरकार र जनप्रतिनिधिहरुले आसेपासेलाई मात्र राहत उपलव्ध गराएर वास्तविक श्रमित र पीडितहरुलाई नदिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनले अत्यन्त पीडामा परेका परिवारलाई संगठनले थप राहत उपलव्ध गराउने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी