काठमाडौं, २६ । हिमार्श प्रालिले आफ्ना उत्पादनहरु दौरा सुरुवाल बजारमा ल्याएको छ । कम्पनीले सोमबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले उत्पादन गरेको...
काठमाडौँ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार...
काठमाडौँ, २६ भदौ । मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ । विद्युत् विकास...
काठमाडौँ, २६ भदौ । छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको सेन्जेन सहरमा रहेको सेन्जेन इन्टरनेसनल साइन्स...
काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्रा्ष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन...
काठमाडौं, भदौ २३। दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले मेला स्थलमा प्रबेश...
काठमाडौं । राजधानीको दरबारमार्ग र ठमेल क्षेत्रमा यतिखेर रात्रीकालीन व्यवसाय फस्टाउँदै गईरहेको छ । विशेषगरी क्लब, लाउन्ज, गजल, डिस्को, दोहोरी साँझ तथा रेष्टुरेन्टहरु खुल्ने क्रम...
काठमाडौँ, २० भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च दिगो आर्थिक वृद्धिदर हासिल गर्न कर प्रशासन चुस्त हुनुपर्ने बताउनु भएको छ । आन्तरिक राजस्व विभागले आज...
काठमाडौँ, २० भदौ । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने...
काठमाडौँ, २० भदौ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ । भारतीय लगानीकर्ता...
काठमाडौं ,२० भदौ। धनञ्जय बुढा कर्णालीको मौलिक साँस्कृति प्रवद्र्धनका लागि आज (मंगलबार) राजधानीमा उत्सव आयोजना गरिँदैछ । कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटका युवाहरु आवद्ध कर्णाली...
भाद्रा १९ काठमाडौँ / प्रहरीले राजधानीबाट अहिलेसम्मकै ठूलो मात्रामा सुन बरामद गरेको छ। ...
काठमाडौँ, १८ भदौ । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ । राष्ट्रिय ऊर्जा...
विश्वव्यापी र नवीनतम् शैलिमा वित्तिय सेवा प्रदान गर्ने संस्था मनिग्रामले, यो दशैंको उत्सवमा आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्न सक्ने मौका प्रदान गर्ने भएको...
काठमाडौँ, १७ भदौ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को आगामी नेतृत्वका लागि आकांक्षी व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यही भदौ २० गते...
काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक...
ठेगाना:अनामनगर काठमाडौँ