काठमाडौं, ७ असार । सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ...
चितवन, ६ असार । जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई...
भद्रपुर, ६ असार । झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् ।...
लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न...
दमौली, ६ असार। तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ ।...
काठमाडौँ, ५ असार।मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो...
असार ५ काठमाण्डौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर ९करिब रु १२...
पर्सा, ४ असार ÷ देश लगायत बिश्वभरी फैलिएको कोरोना कहरको समयमा बिद्युत प्राधिकरण कार्यालय पर्सा शाखाले धज्जि उडाउदै महसुल बुझिरहेको छ । नेपाल सरकारको आदेशानुसार...
काठमाडौँ, ४ असार। निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा...
विराटनगर, ४ असार। प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७७÷७८ का लागि राजश्व, आय र व्यय’को वार्षिक अनुमान माथिको छलफलमा सदस्यले बोल्ने...
४ गते, काठमाडौं । रजस्वला हुदा स्कुल जान नपाउने बालिकाहरुका लागि ध्यान दिदै सरकारले निशुल्क स्यानीटरी प्याड वितरण गर्ने भनी चलाएको अभियानमा सहयोग पुर्याउने...
असार ४ काठमाण्डौं । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति...
पर्सा, ३ असार / देश लक डाउन रहेकै समयमा तस्करहरू सल्बलाएका छन । तस्कर संगठनहरू लक डाउनको मौका छोपी छोकडा मरिच, केराउको तस्करी कार्य...
विराटनगर, असार २ गते । वार्षिक सात अर्ब रुपिँया बराबरको जुटका सामाग्री भारत बंगलादेशमा निर्यात हुँदै आएपनि यसको खेति प्रवद्र्धनका लागि संघ तथा प्रदेश...
काठमाडौं, असार ३ । सरकारले घरायसी ग्राहकका लागि विद्युतको महशूल घटाएको छ । ५ एम्पियरको लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकले...
असार ३ काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको...
ठेगाना:अनामनगर काठमाडौँ