पुष २६ काठमाडौं। नेप्सेले ऐतिहासिक रेकर्ड कायम गर्दै २२ सय ३५ अंकको उचाई छोएको छ । आइतबार बैंकिङ सूचक ५९.६१ अंकले बढ्दा समग्र बजार...
पुष २६ काठमाण्डौं । लुम्बिनी विकास बैंक लिमिटेडकोे मिति आज १३ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ. ब. २०७६-७७ को...
‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका...
पुष २६ काठमाण्डौं । नेपाल आयल निगम स्थापनाको ५० वर्ष पुरा गरी ५१ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बिहान ११ बजे...
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको...
कन्चनपुर, २५ पुस । होटल व्यवसायी संघ कञ्चनपुरको २५ औँ बार्षिक साधारण तथा १६ औँ अधिवेशन शुरु भएको छ । शनिबारदेखि महेन्द्रनगरमा होटल होटल...
काठमाडौँ, २५ पुस । निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पु¥याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ ।...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका,...
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सक्ने सेवा शुरु भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न...
पुष २४ काठमाण्डौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल गाडी खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा...
चन्द्रागिरी हिल्स लिमिटेडले आजबाट सर्वसाधारणको लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल...
काठमाडौँ, २३ पुस । के तपाईले सहजरुपमा आवश्यक पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ । यो समयको माग र आवश्यकता दुवै...
पुष २३ काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले धनिराम शर्मालाई अध्यक्ष चयन गरेको छ। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको...
काठमाडौं पुष २३। पछिल्लो समय सुधार भएको शेयर बजार निरन्तर उकालो लागेर ऐतिहासिक रेकर्ड बनाएको छ । आज दोहोरो अंकले बढ्दै नेप्से २२०० बिन्दु...
पुष २३ काठमाण्डौं । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट गोकर्णेश्वर,बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ...
ठेगाना:अनामनगर काठमाडौँ