माघ १ काठमाण्डौं । सर्वोच्च अदालतले विवादीत टेलिकम कम्पनी एनसेलमाथि तत्काल कुनै कर नलगाउन अन्तरीम आदेश दिएको छ । एनसेलमाथि कर निर्धारणको पकृया पनि...
वीरगञ्ज, २९ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा...
कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् ।...
अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिनुभएको छ । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै...
पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै...
पुष २८ काठमाडौं। पछिल्लो समय नेपालको शेयर बजार निरन्तर नयाँ रेकर्ड कायम गर्दै उकालो लागिरहेको छ । बजार मंगलबार २८ अंकको वृद्धिसहित २२६८ बिन्दुमा पुगेको...
वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको...
लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज...
काठमाडौँ, २७ पुस । निजी क्षेत्रले आवश्यक अध्ययन गरेर मात्रै कृषि क्षेत्रमा वैदेशिक लगानी ल्याउने वा नल्याउने भनेर निर्णय गर्नुपर्ने बताएको छ । नेपाल...
ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा तनहुँ...
पुष २७ विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विगा जमिन अधिग्रहण गर्दा प्रभावित हुनेहरुले उचित मुआव्जाको माग गरेका छन् । उनीहरुले एक भेला...
पुष २६ काठमाण्डौं । आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल आयल निगमले सरकारको छविलाई उच्च राख्नुपर्ने बताउनुभएको छ ।...
काठमाडौँ, २६ पुस । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो...
पुष २६ काठमाण्डौं। आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने...
ठेगाना:अनामनगर काठमाडौँ