पुष २६ काठमाण्डौं। आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए । साथै फुयाँलले नायिका मनिषा कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए।
त्यसैगरी, कम्पनीले डिजिटल प्रविधि मार्फत सेवा उपल्बध गर्ने क्रममा आजबाटै लागु हुने गरि आइएमई साथ बुट नामबाट विश्वको कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सक्ने गरि निमार्ण गरिएको चयाट्बोट प्रणलीको औपचारिक रुपमा संचालनमा ल्याएको कम्पनीका सिईओ फुयाँलले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline