नेपाल आयल निगमले पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल÷मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर...
५ माघ २०७७ चौंरीदेउराली । बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सरकारको योजना अनुसार सबै स्थानीय तहहरुले लाभग्राहीको बैंक खाता खोल्न आव्हान गरेपनि...
रेमिट्यान्स् क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्स्फर र अष्टे«लियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।...
नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले ९आइओसी० दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण...
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको आठौं एकता अधिवेशन सम्पन्न भएको छ । राष्ट्र...
गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी...
सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा...
माघ ०५ । प्रदेश दुइका भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले विकास निर्माणमा प्रदेश नम्बर २ ले अन्य सम्पूर्ण प्रदेशलाई पछाडी छोडेको बताएका छन् ।बारा...
काठमाडौँ, ४ माघ । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ ।...
माघ ४ काठमाडौं । निरन्तर नयाँ उचाई कायम गर्दै गएको शेयर बजार परिसुचक २३०० बिन्दु पार भएको छ । यो हाल सम्मको सबै भन्दा...
बारा, ४ माघ । भौतिक पुर्वधार बिकास मन्त्राले बाराको जितपुर सिमरा उपमहानगरपालिका वार्ड न. ८ र २० रमौली बसतपुरमा पर्ने दुधौरा पुलको बिधिवत पुजा...
काठमाडौं, ४ माघ । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै...
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । ई–...
काठमाडौँ, ४ माघ । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको...
स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको...
छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुने स्थितिमा पुगेको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध...
ठेगाना:अनामनगर काठमाडौँ