पुष २३ काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले धनिराम शर्मालाई अध्यक्ष चयन गरेको छ। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ पनि आजै लिएका छन् ।
बैंक संचालक समितिको आजको बैठकले शर्मालई अध्यक्षमा चयन गरेको हो। शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline