२६ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विधिको शासनको सुनिश्चिततामा आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । कानून दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले...
बैशाख २६ काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आज राजीनामा दिने भएका छन् । यो सँगै प्रधानमन्त्री ओलीको पद धरापमा पर्ने निश्चित...
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गर्नुभएको छ । उहाँले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी...
नयाँ भेरियन्टसहितको कोरोना भाइरस ९कोभिड –१९० का कारण शङ्खरापुर नगरपालिका वडा नं।–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उहाँलाई कोभिड भएपछि उपचारका...
सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७...
बैशाख २५ काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई बैशाख २७ गते संसदमा विस्वासको मत नदिने निर्णय गरेको छ । आज संसदीय दलको...
बैशाख २५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा भाग नलिने काँग्रेस सभापति शेर बहादुर देउवाले घोषणा गरेका छन् ।...
बैशाख २५ काठमाण्डौं । मित्र राष्ट्र चीनले नेपालमा बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि २० हजार अक्सिजन सिलिण्डर प्रदान गर्ने भएको छ । त्यो मध्य...
बैशाख २५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाईएको स्रोतले जनाएको छ ।...
काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय...
पर्वत, २५ वैशाख । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज...
काठमाडौं, बैशाख २४ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न...
बैशाख २३ काठमाण्डौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज मात्रै हाल सम्मकै धेरै ९ हजार १९६ जना संक्रमित थपिएका...
२४ वैशाख, बुटवल । अहिले कोरोना संक्रमित तीव्र रुपमा बढिरहेका बेला अस्पतालमा बेड र अक्सिजनको यति हाहाकार हुने स्थिति आएको छ कि आज एक...
नेकपा एमाले का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी...
बैशाख २३ काठमाण्डौं । कोरोना संक्रमणका कारण प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। आज अस्पताल कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा...
ठेगाना:अनामनगर काठमाडौँ