प्रधानमन्त्रीलाई विस्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने काँग्रेस ससंदीय दलको निर्णय

प्रधानमन्त्रीलाई विस्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने काँग्रेस ससंदीय दलको निर्णय

  • शनिबार, बैशाख २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

बैशाख २५ काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई बैशाख २७ गते संसदमा विस्वासको मत नदिने निर्णय गरेको छ । आज संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गर्दै अन्य दलहरुलाई पनि प्रधानभन्त्रीलाई विस्वासको मत नदिन आग्रह गर्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय समितिले यस अघि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भनी गरेको निर्णयलाई पनि संसदीय दलले अनुमोदन गरेको छ ।
बैशाख २७ गते प्रधानमन्त्रीले विस्वासको मत लिने भनिएकाले संसदको बिशेष अधिवेशन बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ