कोरोना अपडेटः आज ९ हजार १९६ संक्रमित, ५० जनाको मृत्यु

कोरोना अपडेटः आज ९ हजार १९६ संक्रमित, ५० जनाको मृत्यु

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

बैशाख २३ काठमाण्डौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज मात्रै हाल सम्मकै धेरै ९ हजार १९६ जना संक्रमित थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ