वैशाख २९, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसी र माओवादीका...
२९ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने स्पष्ट पारेको छ । आज बिहान जनकपुरधाममा आयोजित पत्रकार...
वैशाख २९, काठमाडौँ । नेपाली कांग्रेस भित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि...
वैशाख २८, काठमाडौँ । राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/ ०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले कानुनबमोजिम...
काठमाडौं,२८ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने...
वैशाख २८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक अघिप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। पार्टी पदाधिकारी बैठकअघि सभापति देउवा बालुवाटार...
वैशाख २८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उच्च...
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको...
वैशाख २७, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि निष्पक्ष छानबिन र अनुसन्धानको माग गरेको...
२७ वैशाख, काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नसक्ने बताएका छन् । अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको...
२७ वैशाख, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा भईरहेको प्रहरी अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप, अबरोध नगर्ने तीन दलका शिर्ष नेताबीच सहमती भएको छ । सिंहदरबारमा बुधबार...
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै...
२७ वैशाख, काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् । संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति...
वैशाख २७, काठमाडौँ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा...
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आज उपप्रधान तथा गृहमन्त्री नायरायणकाजी श्रेष्ठलाई भेटेर भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धानप्रति ऐक्यवद्धता जनाएका छन् । कांग्रेस नेताहरु...
काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको छ । एमालेले बुधबार एक विज्ञप्ति जारी...
ठेगाना:अनामनगर काठमाडौँ