काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइरालाले मध्यस्थकर्ताको भूमिका तीव्र बनाएका छन्। विवाद निरूपणका लागि आइतबार सभापति गगन थापासँग छलफल...
काठमाडौँ। भदौ १० गतेको भोटेकोसी-त्रिशूली महाविपत्तिपछि उद्धार र राहतमा अन्तर्राष्ट्रिय सहयोग जुटिरहँदा नेपालस्थित तथा वैदेशिक कूटनीतिक वृत्तले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA) मा सहभागी हुन आगामी असोज ६ गते (सेप्टेम्बर २२) न्युयोर्क प्रस्थान गर्ने भएका छन्।...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण देशबासीलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ। सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन...
काठमाडौँ, २२ भदौ : सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ । गत...
काठमाडौँ, २२ भदौः रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ, २२ भदौः नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी...
काठमाडौँ, २१ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले विपद् व्यवस्थापनमा...
काठमाडौँ, २१ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका...
ललितपुर, २१ भदौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीबाट उत्पन्न महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँ भनेर सबैलाई आश्वस्त बनाउन चाहन्छौँ...
काठमाडौँ। नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबिच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ। आइतबार भएको भेटमा भदौ...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोसी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला प्रभावित नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानुनी सहजता...
वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। उनीसँगै इलाका प्रहरी कार्यालय...
काठमाडौँ। यही भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको नेपाल-चीन सीमा क्षेत्रमा सरकारले पुनः राष्ट्रिय झण्डा पुनर्स्थापना गरेको छ।...
काठमाडौँ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित भयावह स्थिति, जारी खोजी तथा उद्धार अभियान र प्रभावित नागरिकहरूको पुनर्स्थापनाका विषयमा प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैली र लक्षण राम्रो नदेखिएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा...
ठेगाना:अनामनगर काठमाडौँ