काठमाडौँ, २ असोजः विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ...
निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्वः नागरिक अगुवा काठमाडौँ, १ असोजः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कार्यादेशअनुसार निर्वाचनलाई केन्द्रमा राखेर काम सुरु...
काठमाडौँ, १ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ । एमालेका केन्द्रीय विभागको बैठकलाई आज...
काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा।सिके राउतलाई पार्टी नेतृत्वबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीसँगै सङ्गठन विभाग प्रमुख...
१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस ९राष्ट्रिय दिवस० को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका...
चितवन, १ असोजः नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो...
काठमाडौँ, १ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य गरेका छन् । मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका...
भदौ ३१ काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूलाई मन्त्री नबनाएको भन्दै आँशु झारेका छन् । काठमाण्डौँबाट फर्किएर धरानमा आज पत्रकार सम्मेलन गर्दै मेयर...
तिलगंगा आखा प्रतिष्ठानका प्रमुख डा. सन्दुक रुईतले मन्त्री बन्न अस्वीका। गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा। सन्दुक रूइतलाई भेटेर...
भदौ ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् । पेरिसडाडामा रहेको जलेको कार्यलयको अवलोकनपछि उनले जेनजी...
काठमाडौँ, ३० भदौः सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा नेकपा (एमाले) ले नै पूरा गर्ने बताएका छन्। गत भदौ २४ गते जेन–जी...
काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ पद तथा गोपनीयताको शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् । राष्ट्रपति भवन...
३० भदौ, काठमाडौं । सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, उर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश...
भदौ ३० काठमाण्डौँ । नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ। राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान...
ठेगाना:अनामनगर काठमाडौँ