मन्त्रीको शपथ लिएपछि कुलमान पुगे घाईते भेटन अस्पताल

मन्त्रीको शपथ लिएपछि कुलमान पुगे घाईते भेटन अस्पताल

  • सोमवार, भदौ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ पद तथा गोपनीयताको शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार शपथग्रहण भए लगत्तै मन्त्री घिसिङ मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

जेनजी आन्दोलनका घाइतेलाई भेटेर मात्रै मन्त्रालयमा गएर पदभार ग्रहणका लागि जाने मन्त्री घिसिङले तयारी घिसिङले गरेका छन् ।

उनीलाई ओली सरकारले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कार्यकल नसकि बर्खास्त गरेको थियो ।

त्यसको केही महिना पछि जेनजी आन्दोलनका कारण उनी उर्जा मन्त्री नै बन्न सफल भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ