१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् ।
संविधान दिवस ९राष्ट्रिय दिवस० को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् ।
राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखेका हुन् ।
सरकारले पनि संविधान दिवस मनाउँदै छ । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यकाअनुसार संविधान दिवस सामान्य रुपमा मनाउने सरकारले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline