नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

  • सोमवार, भदौ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

३० भदौ, काठमाडौं । सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, उर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।

खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ भने घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरूले शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरू पनि उपस्थित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ