राष्ट्रिय सभाको चाल्र अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चाल्र अधिवेशन अन्त्य

  • मङ्लबार, भदौ ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य गरेका छन् । मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–५–३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०५२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,ु प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधि सभा भंग भईसकेकाले राष्ट्रिय सभाको पनि अधिवेशन अन्त्य भएको हो ।

यस अघि आजै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग प्रधानमन्त्री शुसीला कार्कीले छलफल गरेकी थिईन् ।

547872650_2078772159195420_7236270266086362325_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ