काठमाडौँ, २७ पुस: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७...
पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। राष्ट्रिय एकता दिवसको...
२६ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १५ दल मिलेर...
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले आफू पूर्वी रूकुमबाट चुनाव लड्ने करिब निश्चित भएको बताएका छन्। पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई...
काठमाडौँ, २६ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै नभाग्ने उल्लेख गर्दै निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र...
काठमाडौँ । रवि लामिछानेसँग कुरा नमिलेपछि कुलमान घिसिङलाई उज्यालो नेपाल पार्टीले अध्यक्ष नियुक्त गरेको छ । उनलाई आजै पार्टी अध्यक्ष घोषणा गरिएको हो...
काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि ९पुस २७ गते० पार्टीका सबै तहका कार्यालय बन्द...
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।...
काठमाडौँ २६ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्। नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्। नेविसंघका...
उज्यालो नेपाल पार्टीको नेतृत्व तहका केही नेताहरूसँगको छलफलमा कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग मिलेर जान गाह्रो भएको बताएका छन्। उज्यालो नेपाल पार्टीका संरक्षक...
काठमाडौँ, २५ पुसः वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले कर्णाली राजमार्गलाई सडक...
नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार शनिबार बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी...
काठमाडौँ, २५ पुस : निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले...
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको...
ठेगाना:अनामनगर काठमाडौँ