नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार शनिबार बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको हो।
बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपिसहित उपस्थित हुन एमालेले निर्देशन दिएको छ।
एघारौँ महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो।
बैठकले चुनावको तयारीका बारेमा छलफल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline