रविसँग कुरा नमिलेपछि अलग्गिए कुलमान घिसिङ

रविसँग कुरा नमिलेपछि अलग्गिए कुलमान घिसिङ

  • शनिबार, पुस २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । रवि लामिछानेसँग कुरा नमिलेपछि कुलमान घिसिङलाई उज्यालो नेपाल पार्टीले अध्यक्ष नियुक्त गरेको छ । उनलाई आजै पार्टी अध्यक्ष घोषणा गरिएको हो ।

रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रवि लामिछानेको दाबी छ ।

ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ