रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

  • शनिबार, पुस २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले आफू पूर्वी रूकुमबाट चुनाव लड्ने करिब निश्चित भएको बताएका छन्।

पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रूकुमबाट चुनाव लड्ने निश्चितजस्तै भएको बताए ।

हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु। त्यो यही रूकुम भन्ने नठान्नुहोला। पूर्वी रूकुम आउने करिब निश्चित भएको छ, उनले भने, म पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने नै हो ।

प्रचण्ड देशभर एक दर्जन बढी क्षेत्रहरुबाट चुनावमा सिफारीस भएका थिए ।

प्रचण्ड यस अघि गोरखाबाट निर्वाचित भएका थिए । उनी स्थान परिवर्तन गर्दै चुनाव लड्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ