काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन् । काठमाडौं महानगरपालिकाको...
काठमाण्डौ ,२५ बैशाख । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाले समुदाय केन्द्रित विकासका योजनाहरु अघि सारेको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि काठमाण्डौ काग्रेसले विकासको योजना बनाउँदा...
काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ । एमाले काठमाडौँ...
काठमाडौं, बैशाख २५ । यहीँ बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनाव दलहरूको आ–आफ्नै अडानका कारण चुनावको वातावरण बन्दै गए पनि हुने नहुने दोसाँधकाबीच...
जुम्ला, २४ वैशाख । निर्वाचन आयुक्त सुधीर शाह नेतृत्वको पाँच सदस्यीय टोलीले ६ नं प्रदेशका तीन जिल्लाको स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी लिएको छ...
काठमाणडाै ,२४ बैशाख । प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन सत्तारूढ...
काठमाडौ , २४ बैशाख । सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु गम्भिर छलफलमा जुटेका छन् । बालुवाटारमा जारी वार्तामा कार्यपालिका,न्यायपालिका र...
नवलपरासी, २४ वैशाख । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । चुनावी प्रचार अभियान...
बैशाख २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा भएको...
काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आजदेखि सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन...
बैशाख ,२४ लहान । स्थानिय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले मधेसका ११ वटा जिल्लाका शीर्ष नेताहरुको बैठक बोलाएको छ । स्थनिय...
काँग्रेस-माओवादी गठबन्धनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएको छ। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनभन्दा पहिले नै...
काठमाडौं, बैशाख २४ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो चरणको स्थानीय...
काठमाण्डौ ,२४ बैशाख काठमाडौैंं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सरकारले जारी राखेको गिरफ्तारी र धरपकडविरुद्ध उत्रन कार्यकर्ता र जनतालाई अपील गरेका छन् । आज विज्ञप्ती...
काठमाडौं, बैशाख २४ । आज दिउँसो १ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी आगामी जेठ ४ गतेसम्मको लागि संसद बैठक स्थगित गरिएको...
काठमाडौं, बैशाख २४ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग प्रस्ताव दर्ता गरेपछि स्वतः निलम्बनमा परेकी कार्कीलाई शुक्रबार चोलेन्द्र शम्शेर...
ठेगाना:अनामनगर काठमाडौँ