काठमाडौं, बैशाख २४ ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग प्रस्ताव दर्ता गरेपछि स्वतः निलम्बनमा परेकी कार्कीलाई शुक्रबार चोलेन्द्र शम्शेर जबराको एकल इजलासले महाअभियोग प्रस्ताव अघि नबढाउन आदेश जारी गर्दै कार्कीलाई सर्वोच्चमा फर्कन भनेका थिए ।
प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग सर्वोच्च अदालतले उल्टाएपछि कार्की आज बिहानै ९ः२० बजे पुनः सर्वोच्च अदालत फर्किएकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline