काठमाण्डौ ,२६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल एवम् राजपाका बीचमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको...
काठमाण्डौ ,२६ बैशाख । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले तराई÷मधेसमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । तीन दल र गठबन्धनको बैठकबाट...
काठमाण्डौ ,२६ बैशाख । संविधान संशोधन नगरी निर्वाचनमा नजाने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धन र तीन दलबीचको बैठक विना निष्कर्ष टुंगिएको छ...
काठमाडौं, बैशाख २६ । संघीय गठबन्धनले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरिरहेका छन् । स्थानीय तहको चुनाव, संविधान संशोधनलगायतका विषयमा छलफल जारी रहेको जनाएका छ...
काठमाडौं, बैशाख २६ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरूमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा र केन्द्रीय...
काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपप्रधानमन्त्रीसहित तीन नयाँ मन्त्रीलाई सपथ ग्रहण गराएका छन् । सपथ ग्रहणमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट...
काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार आईसीयूमा भएको संज्ञा दिँदै अबको जेठ १ गते एअर एम्बुलेन्स चढ्ने व्यंग्य गरेका छन्...
काठमाडौं, बैशाख २५ । चीनको वान बेल्ट वान रोड (ओबीओआर)मा नेपाल सरकारले हस्ताक्षर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले चीन सरकारले अघि...
काठमाडौं, बैशाख २५ । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ । निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरूलाई...
काठमाण्डौ , २५ बैशाख । महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गम्भीर वार्ता गरेर मात्रै आगामी रणनीति बनाउने भएको छ । आज बसेको गठबन्धनको...
काठमाडौं, बैशाख २५ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकोमा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका...
भक्तपुर, बैशाख २५ । भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर ठिमी नगरपालिकामा काँग्रेस र एमालेको ¥याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी...
काठमाडौँ, २५ वैशाख । सत्तारुढ दल नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ । स्थानीय तह निर्वाचनका पछिल्ला गतिविधिबारे...
काठमाण्डौ ,२५ बैशाख । दल दर्ताको तयारी गरिरहेको राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले आगामी रणनीति तयार गर्दै छ । निर्वाचनमा आयोगमा पार्टी दर्ता गराउन बिधान...
काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बिस्तारको तयारी गरेका छन् । उनले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि गराउन लागेका हुन्...
कैलाली, बैशाख २५ । नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध बैशाख २२ गते...
ठेगाना:अनामनगर काठमाडौँ