चीनियाँ राष्ट्रपति सी जिनपिङले ल्याएको अवधारणामा नेपाल सरकारको हस्ताक्षर

चीनियाँ राष्ट्रपति सी जिनपिङले ल्याएको अवधारणामा नेपाल सरकारको हस्ताक्षर

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, बैशाख २५ ।
चीनको वान बेल्ट वान रोड (ओबीओआर)मा नेपाल सरकारले हस्ताक्षर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

यसअघि लामो समयदेखि चीनियाँ सरकारले वान वेल्ट वान रोडको अवधारणामा हस्ताक्षर गर्न आग्रह गर्दा समेत नेपाल सरकारले निर्णय गर्न सकेका थिएन ।

सन् २०१३ मा चिनियाा राष्ट्रपति सी जिनपिङले ‘वान बेल्ट वान रोड’ अवधारणा घोषणा गरेका थिए ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले बैशाख २९ गते हुने राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्याण्ड र श्रीलंका भ्रमणको स्वीकृती पनि दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ