नेपाल र भारतका बीचमा देखिएका सीमासम्बन्धी समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको छ । बौद्धिक वृत्त नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारतसम्बन्धी अन्तक्र्रियात्मक विचार गोष्ठी’...
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको...
हेटौंडा, पुस २६ । विवेकशील साझा पार्टीका सांसदहरूले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेका छन् । उनीहरूले आफ्नो प्रस्ताव आज प्रदेशसभा सचिवालयमा...
काठमाडौं, पुस २६ । प्रदेश ३ को स्थायी राजधानी र नाम सम्वन्धी प्रस्ताव प्रदेशसभामा औपचारिक रुपमा आज दर्ता हुदैछ । स्थायी राजधानी नामकरण र प्रदेश...
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औँ पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन...
सरकारले अभिव्यक्ति स्वतन्त्रता संकटमा पार्न लागेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा सविधानविद भिमार्जुन आचार्यले सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा...
विभिन्न राजनीतिक दलका नेताहरुले सरकारले ल्याएको सूचना प्रविधि विधेयक संशोधन गर्नुपर्ने माग गरेका छन् । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कामा दलका नेताहरुले सम्बन्धित...
धनकुटा, पौष २५ गते । धनकुटाको चौबिसे गाउँपालिका-२ स्थित बतासे-शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे-फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज बिहान...
काठमाडौं, पुस २५ । सरकारले आजदेखि उखु मिल सञ्चालकहरुले उखु किसानको बक्यौता रकम दिएको वा नदिएकोबारे अनुगमन सुरु गर्ने भएको छ । सरकार र उखु किसानबीच...
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताएका छन् । नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले बिहीबार माइतीघर मण्डलामा आयोजना...
काठमाण्डौ,२४ पुस । सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि कानूनी कारवाही निर्दयिताका साथ गरी कसैलाई पनि सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका...
काठमाडौं, पुस २४ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा मोरङका भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही पुस २१ गते बसेको बैठकले सोसहितका...
काठमाडौं, पुस २४ । अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन आज यूएई प्रस्थान गर्नु भएको छ...
म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि...
काठमाडौं, पुस २३ । निर्वाचन आयोगले राष्ट्रियसभामा आगामी माघ ९ गते हुने निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । उम्मेदवारविरुद्ध कुनै पनि उजुरी...
ठेगाना:अनामनगर काठमाडौँ