काठमाडौँ, ३ चैत । राष्ट्रियसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ...
सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गर्नुभएको छ । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उहाँले एमसिसी प्रस्तावका...
चैत्र ३ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेल मृत्यु प्रकरणमा सुरक्षा अधिकारीमाथि भएको कारबाही सिफारिस पुनर्विचार गर्न गृह मन्त्रालयले माग गरेको...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा...
काठमाडाैं, ३ चैत । काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...
कोरोना नियन्त्रणको लागि भन्दै सरकारको आयोजनामा प्रदेशका मुख्य मन्त्रीहरुलाई काठमाण्डौंमा छलफलका लागि बोलाईएको थियो । शायद प्रदेश प्रमुखहरु पनि त्यसैले आएका थिए होलान । हिजो...
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्ध सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने जाेड दिएका छन् । सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग...
काठमाडाैं, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच आपत्कालीन कोष खडा गर्न आह्वान...
काठमाडौँ चैत्र २ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आज निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान...
काठमाडौं, २ चैत । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र...
काठमाण्डौं चैत्र २ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताउनुभएको छ । उहाँले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने...
भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि मानिसहरुको आवतजावतका लागि नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने निर्णय गरेको छ । दुई देशका नागरिकहरुको ओहोरदोहर...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताउनुभएको छ ।...
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा...
चैत्र १ गाईघाट । संगठन विस्तार र जनसम्पर्कका क्रममा उदयपुरको कटारीनगरपालिाको खसीबासमा पुगेका आफ्ना कार्यकर्ताहरुलाई घेरा हालेर पक्राउ गरिएको र बालिका अपहरणको कृत्रिम आरोप...
ठेगाना:अनामनगर काठमाडौँ