प्रदेश प्रमुखहरुले प्रचण्ड भेटे पछि बाबुरामको आपत्ति

प्रदेश प्रमुखहरुले प्रचण्ड भेटे पछि बाबुरामको आपत्ति

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कोरोना नियन्त्रणको लागि भन्दै सरकारको आयोजनामा प्रदेशका मुख्य मन्त्रीहरुलाई काठमाण्डौंमा छलफलका लागि बोलाईएको थियो । शायद प्रदेश प्रमुखहरु पनि त्यसैले आएका थिए होलान ।
हिजो राजधानी आएका प्रदेश प्रमुखहरुले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेके बिषय भने विवादीत बनेको छ ।


यही भेटलाई लिएर पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुरामले कडा आपत्ति जनाएका छन् । उनले ट्वीटर मार्फत राज्यका प्रतिनिधिले पार्टी प्रमुखलाई भेटेकोमा आपत्ति प्रकट गर्दै पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन भन्दै उनले सातै जनाले एकै पटक भेट्नु निजी भेट हुन सक्दैन भन्दै आपत्ति जनाएका छन् ।
उनले जो अगुवा , उही ..नहोस् भन्दै पुरानो गाँउले उखान जोडेर प्रचण्डमाथि प्रहार गर्न खोजेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ