नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भदौ २२ र २५ ९सेप्टेम्बर ८ र ११० मा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेलहरू याङ्गुनमा खेलिनेछन्...
साविक विजेता अमेरिका फिफा विश्वकप २०२३ को अन्तिम १६ बाटै बाहिरिएको छ। आइतबार मेलवर्नमा भएको खेलमा स्विडेनसँग सडनडेथ ५(४ गोलले पराजित भएसँगै अमेरिका अन्तिम...
आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई...
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।...
मेलबर्न । महिला फुटवल टोलीमा ब्राजिलियन स्टार मार्टाको चर्चा हुने गर्छ । उनको उपस्थितिमा ब्राजिलले धेरै महत्वपूर्ण खेलहरु जितेको छ । तर यो विश्वकप...
नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना...
१६ साउन, काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा...
सुर्खेत १५ साउन। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय...
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले बलियो प्रतिद्वन्द्वी जर्मनीविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ । समूह एच अन्तर्गत आइतबार भएको समूह चरणको खेलमा...
साउन १२ , काठमाडौँ । चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। एशियाड खेल्ने टोलीमा तीव्र गतिका...
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित...
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । न्युजिल्याण्डको डुनेडिन शहरमा शुक्रबार बिहान भएको खेल २–२ गोलको बराबरीमा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन...
फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले...
गत संस्करणका विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्सले फिफा महिला विश्वकपमा बराबरी खेलेका छन्। आजको खेलमा शुरुवाती अग्रता लिएको नेदरल्याण्डस्ले त्यसलाई रक्षा गर्न नसक्दा जित्ने...
पौडीवाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। जापानको फुकुओकामा जारी वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा गौरिकाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। गौरिकाले...
ठेगाना:अनामनगर काठमाडौँ