नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भदौ २२ र २५ ९सेप्टेम्बर ८ र ११० मा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेलहरू याङ्गुनमा खेलिनेछन् र दुवै खेल फिफा विन्डो अन्तर्गत पर्दछन्।
मैत्रीपूर्ण खेलहरू फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणका खेलहरूको तयारीका लागि खेल्न लागिएको हो। नेपालले अक्टोबर १२ र १७ मा लाओससँग सामना गर्नेछ ।
दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेको युएई, बहराइन र यमनरश्रीलंकासँग खेल्नेछ। दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline