दुई गोलले पछि परेको अवस्था उल्ट्याउदै अर्जेन्टिनाले दक्षिण अफ्रीकासँग अंक बाड्यो

दुई गोलले पछि परेको अवस्था उल्ट्याउदै अर्जेन्टिनाले दक्षिण अफ्रीकासँग अंक बाड्यो

  • शुक्रबार, साउन १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । न्युजिल्याण्डको डुनेडिन शहरमा शुक्रबार बिहान भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा थिए । बराबरी पछि दुबै टोलीले एक एक अंक जोडेका छन् भने नक आउट चरणमा पुग्ने संभावना कमजोर भएको छ । यो समुहको पहिलो चरणको खेलमा स्विडेन र इटाली विजयी भएका थिए ।

महिला विश्वकप फुटबल अन्तर्गत शुक्रबार नै हुने समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्ड र डेनमार्क तथा चिन र हाइटी भिड्नेछन् । समुहको पहिलो खेलमा इंग्ल्याण्डले हाइटीलाई हराएको थियोभने डेनर्माकले चिनलाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ