काठमाडौँ, १२ भदौः रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली...
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार विभिन्न ८ जिल्लाका नदी...
बारा, १२ भदौः मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको...
काठमाडौँ, १२ भदौ : मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको...
काठमाडौँ — रसुवागढीबाट तिब्बततर्फ करिब १८ किलोमिटर माथि ल्हेन्दे खोला थुनिएर ठूलो ताल बनेपछि तल्लो तटीय नेपाली भूभागमा पुनः भीषण बाढीको जोखिम बढेको छ।...
काठमाडौँ — रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या ३८९ पुगेको छ। बाढीले बगाएर बेपत्ता बनाएकामध्ये बिहीबार बेलुकी ९ बजेसम्म विभिन्न...
काठमाडौँ — विनाशकारी भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारलाई ठूलो आर्थिक सहयोग पुर्याएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू...
नारायणगढ (चितवन), ११ भदौः बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको...
काठमाडौँ। प्रधानमन्त्री बालेनले बाढी पहिरोबाट अत्यधिक प्रभावित नुवाकोट पुगेर स्थलगत अवलोकन गरी उद्धार तथा राहत कार्यको अद्यावधिक स्थितिबारे जानकारी गराएका छन्। काठमाडौँ फर्किएपछि सामाजिक...
काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार बबरमहल क्षेत्रबाट पक्राउ...
काठमाडौँ, ११ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका...
काठमाडौँ, ११ भदौः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ...
काठमाडौँ, ११ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको...
विराटनगर, ११ भदौः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भोटेकोशीमा गएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा...
काठमाडौँ, ११ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले बाढीप्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत...
ठेगाना:अनामनगर काठमाडौँ