काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरणले ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरेको निरीक्षण प्रतिवेदनका आधारमा बीमा ऐनसम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline