काभ्रेपलाञ्चोक, १५ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभे्रपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना...
काठमाडौँ, १५ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ...
त्रिशूली (नुवाकोट), १५ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ...
भदौ १० गते रसुवाको टिमुरेमा आएको विनाशकारी बाढी र पहिरोले आँखैअगाडि घर-टहरो सखाप पारेपछि अर्घाखाँचीका लोकबहादुर र गीता उचा मगर दम्पतीले आफ्नी ५ वर्षीया...
काठमाडौँ — २०७२ को विनाशकारी भूकम्पमा पहाडी भिरालो जमिन र कमजोर संरचनाका कारण धनजनको क्षति भएपछि नुवाकोट, धादिङ र रसुवाका बासिन्दा सुरक्षित ठाउँको खोजीमा...
नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ । विपद्पछि दुई...
जनकपुरधाम, १४ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं...
गोरखा, १४ भदौः गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव...
काठमाडौँ। भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले सार्वजनिक गर्दै आएको खोजी तथा उद्धारको तथ्याङ्क र वास्तविक अवस्थाबिच गम्भीर विरोधाभाष देखिएको छ। प्रधानमन्त्री...
**त्रिशूली–३ ‘ए’ सुरुङभित्र ४२ जनाको उद्धार प्रयास: क्राउनहेड फुटाएर ब्लास्टिङ र अक्सिजनसहित टोली भित्र पठाउने तयारी** **काठमाडौँ।** रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट...
हेटौँडा, १४ भदौः मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्नेभएको छ...
हेटौँडा, १४ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका...
काठमाडौँ, १४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । रास्वापाको पार्टी कार्यालय...
काठमाडौँ, १४ भदौः परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताउनुभएको छ...
काठमाडौँ, १४ भदौः नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस...
विपद्मा सरकारलाई साथ दिने हो : सभापति थापा ललितपुर, १४ भदौ : नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा कमीकमजोरी औँल्याउँदै सरकारलाई साथ दिएर विपद्...
ठेगाना:अनामनगर काठमाडौँ