काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै...
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्गको यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण सडकको...
नुवाकोट, १४ भदौः जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा...
चितवन, १४ भदौः भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे...
मुस्ताङ,१४ भदौः उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा...
वाशिङ्टन डिसी, १४ भदौः अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश...
काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले...
नारायणगढ (चितवन), १४ भदौः त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित...
काभ्रेपलाञ्चोक, १४ भदौः करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुुरु गर्यो । नगरको कृषि शाखाले २०८० चैत १५ गतेदेखि सुरु गरेको उक्त...
काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान...
भक्तपुर, १४ भदौः हास्यव्यङ्ग्य र ख्यालठट्टासहित दिवङ्गतहरूको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा आठ रात नौ दिन मनाइने साँया अर्थात् गाईजात्रा पर्व शनिबार साँझ भैरव...
काठमाडौँ, १३ भदौः बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन...
काठमाडौँ, १३ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री फेलिक्स प्लासेन्सियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले नेपालमा...
काठमाडौँ, १३ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार...
भदाै, १३ काठमाडाैं । विनाशकारी रसुवा बाढीका कारण उत्तरी सिमाना बस्ती गत्लाङ गाउँमा खाद्यान्न र स्वास्थ्य संकट उत्पन्न भएकाे खबर त्यहाँका स्थानीयले सामाजिक सञ्जालमार्फत...
ख्वप (भक्तपुर), १३ भदौः भैलद्य (बाँंस, परालको सहायताले बनाइने गाईको प्रतीक) को परिक्रमाको समापनसँंगै भक्तपुरको पहिलो दिनको गाईजात्रा सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–४...
ठेगाना:अनामनगर काठमाडौँ