काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गर्नुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको...
काठमाडौं, असार ३१ । नेपालमा कोरोना संक्रमण पुनः वृद्धि भएको छ । बिहीबार १२ हजार ७ सय ६८ जनाको परीक्षणबाट २६ सय ७६ जनामा पोजेटिभ...
एमाले भित्र एक पछि अर्को समानान्तर गतिविधि जारी छ । ओली समुहले प्रधानमन्त्रीबाट अध्यक्ष ओलीलाई हटाउने सर्वोच्चको आदेश भएकै दिन युथफोर्स ब्युतिएको घोषणा गरेको...
एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार दिँउसो संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा...
ईलाम,असार ३१ गते । इलाम माङसेबुङ गाँउपालिका-४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो ४ बजे मार्चेबुङ...
जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अवकाश प्राप्त पूर्व न्यायधीशबाट राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । आज ट्वीट गर्दै उनले देशलाई कार्यकारी राष्ट्रपतिय प्रणालीमै...
पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपाका नेत्र विक्रम चन्द विप्लवबीच छलफल भएको छ ।...
कञ्चनपुर, ३१ असार । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु...
कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९०५...
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण ९ब्यारेक०मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्...
उदयपुर,असार ३० गते । उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा...
वालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका काँग्रेस नेता विजय कुमार गच्छेदार आज विशेष अदालतमा हाजिर भएका छन् । यस अघि उनी फरार सूचीमा...
महोत्तरी जिल्लाको भ्रमरपुरा सुजिता ठाकुरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक सुजिताका देवर वर्ष...
उदयपुर, २९ असार । चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा...
अन्ततः राष्ट्रपति कार्यलयले प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा ७६(५) उल्लेख गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । ६ बजे...
ईलाम, असार २९ गते । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । जिल्ला सोलुखुम्बु,...
ठेगाना:अनामनगर काठमाडौँ